-->
पूर्वीय ज्ञानको अनुभवको सारांश - इन्द्र ओली

पूर्वीय ज्ञानको अनुभवको सारांश - इन्द्र ओली

पूर्वीय ज्ञानको अनुभवको सारांश

नमस्कार।
इन्द्र ओली
इन्द्र ओली

आज यहाँ हरु माझमा केही जानकारिमुलक सन्देश लिएर उपस्थित भएको छु । आफूले अध्यायन गरि आफ्ना साथिभाइ माझमा पुर्‍याउन यहाँ को भुमिका रहने छ। शेयर, कमेण्ट लाइक र शुझाव को अपेक्षा गर्द छौ । धन्यवाद
केही जानकारी लियौं।

पीपल :-

(१) कसले म रुखहरुमा पीपल हुँ भनेका छन ?
     -गीतामा भगवान श्रीकृष्णले ।
(२) बुद्धले कुन रुखमुनी ज्ञाान प्राप्त गरेका हुन ?
     -पीपल।
(३) बिरामिका लागि उपयोगी वृक्ष कुन हो ?
    -पीपल।
(४) पीपलको रुखमुनी चौतारी बनाउनको कारण के हो ?
    -बढी प्राणवायु दिने भएकाले र त्यस बाट मानव सेवा हुने भएकाले।

योग प्राणायाम सम्बन्धमा :-

(१) योगका प्रणेता कसलाई मानिन्छ ?
    -शिव, गर्ग ऋषि ,पतञ्जलि ऋषि।
(२) योग भन्नाले के बुझिन्छ ?
    -कर्मयोग, भक्तियोग,ज्ञाानयाेग ।
(३) हठ्योगका अनुसार मुख्य तीन ध्यानहरु के के हुन
    -स्थुलध्यान,सुक्ष्मध्यान,जोतिर्ध्यान ।
(४) योगको प्रारम्भ ( सुरु ) कहाँ बाट भयो ?
    -नेपालको हिमवत खण्ड बाट ।
(५) नेपालको वौद्धिक्तालाइ हस्तक्षेप गरि संयुक्त राष्ट्रसंघमा अन्तराष्ट्रीय योग दिवस मनाउन प्रस्ताव कसले गरे ?
    -भारतिय प्र म नरेन्द्र मोदि ।
(६) स्थुलध्यान भनेको के हो ?
    -साकार स्वरुपको ध्यान ।
(७) सुक्ष्मध्यान भनेको के हो ?
    -तत्वको ध्यान ।
(८) ज्योतिर्ध्यान भनेको के हो ?
    -शुन्यभावको ध्यान ( प्रकाशको ध्यान)
(९) हाम्रो शरिरमा प्रसस्त मात्रमा अक्सिजन ( प्राणवायु ) नहुदा के हुन्छ ?
    -शरिरको प्रतिरोधक क्षमता घट्छ ।
(१०) शरिरमा अक्सिजन ( प्राणवायु ) बढाउन के गर्नु पर्द छ ।
    -दैनिक प्राणायम ।
(११) सामान्यतया हाम्रो फोक्सोको तीन भागमा एक भाग मात्र सकृय रहेको हुन्छ ,तिनै भाग सकृय बनाउने योगको विधिलाइ के भनिन्छ ?
    -प्राणायाम।
(१२) अष्टाङ्गयोगका आठ अङ्गहरु कुन कुन हुन ? तिनले के बताउछन।
    (क) यम - अस्तेय, ब्रह्मचर्य, अहिंसा, सत्य र उपग्रह ।
    (ख) नियम - शौच, सन्तोष, तप स्वध्याय, ईश्वरिय ध्यान ।
    (ग) आसन - स्थिरता ।
    (घ) प्राणायाम - प्राण/ आयाम, श्वास भित्र लिने र बाहिर फाल्ने ।
    (ङ) प्रत्याहार - अभ्यास ।
    (च) ध्यान - मनलाई स्थिर राख्नु ।
    (छ) धारणा- दृष्टिकोण बनाउनु ।
    (ज) समाधी - ईश्वरमा एकाकार ।
(१३) योगको अर्थ के हो ?
    -मनलाई नियन्त्रण गरेर ईश्वरमा मिलाउनु
(१४) योग ब्यानरमा कसको तस्विर अंकित गर्ने ?
    -ॐ शिव को तस्विर , दाहिने बायाँ गर्ग ऋषि र पतनञ्जलीऋषि

नोट :- यदि कसैले अन्य बिषय थपथाप गरि र व्यानर मा अन्य कसैको तस्विर हाली योग गराउन आए तु खवर दारी गर्नु होस ती हेर्दा नेपाली भनाउदा भए पनि वैचारिक जालमा पारी नेपालको गौरव , अस्मिता धर्म संस्कार बेच्ने कपुतन्त्रका मतियार हुन सक्छन ।समयमा पहिचन गर्नु होला )


प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "पूर्वीय ज्ञानको अनुभवको सारांश - इन्द्र ओली"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article