-->

सहृदयता अन्तरराष्ट्रिय, यु. ए. ई. को कार्यसमिति

 सहृदयता अन्तरराष्ट्रिय यु ए ई को नया कार्यसमिति गठन


आज मिति २०७७ साल पौष  महिनाको १७ गते तदानुसार  २०२१ जनवरी १ तारिखका दिन सहृदयता अन्तरराष्ट्रिय यु ए ई को तदर्स समितिको बैठकबाट नया कार्यसमिति गठन गरिएको छ | समितिका संयोजक श्री झुमनाथ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा ३३ जना प्रत्यक्ष सहृदयी जनहरुको सहभागितामा नया कार्यसमिति गठन कार्य सम्पन्न गरिएको छ | नबगठित कार्यसमितिका लागि तदर्स समितिका सचिब तिलक बस्नेत अनुरागीको प्रस्तावनामा सहसचिब सुमन चापागाईंको समर्थनमा बाकि सदस्यहरुले तालि द्वारा स्वागत गरि सर्वसम्मत रुपमा  अध्यक्षका लागि झुमनाथ न्यौपानेलाई चयन गरिएको छ | तत् पश्चात झुमनाथ न्यौपानेले राखेको प्रस्तावानामा  उपाअध्यक्षमा गुरुदेव कार्की   महासचिबमा चन्द्रकुमार अधिकारि उपमहासचिबमा तिलक बस्नेत अनुरागी सचिबमा सुमन चापगाइ र कोषाध्यक्षमा भिम पोख्रेल सर्वसम्मत चयन हुनु भएको छ | साथै सदस्यहरुमा देव घर्ति मगर, बिष्णु खतिवडा, हरिशरण गैरे, नबिन कार्की, चिरन्जिबी कार्की, बिष्णु न्यौपाने र कमल भुषाल चयन हुनुभएको छ | यसै गरि सल्लहाकार समितिमा नवराज तिवारी, अजित कुवर, अञ्चल साम्पांग र सुरेन्द्र पाल ठकुरी चयन हुनु भएको छ | 
     यसरि आज बसेको सहृदयता अन्तरराष्ट्रिय यु ए ई को छलफलबाट सहृदयता अन्तरराष्ट्रिय यु ए ई को कार्यसमितिको बिधान सहित  १ वर्ष कार्यकाल रहने गरि  १३ जना कार्यसमिति सहित ४ जनाको सल्लाहकार समिति गठन भएको भएको छ | 
सम्पूर्ण नवगठित कार्यसमितिका पधाधिकारी ज्युहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ||
महासचिब 
चन्द्रकुमार अधिकारी

कार्य समिति                                                                                         

 १) अध्यक्ष    : श्री झुमनाथ न्यौपाने                                                                        

 २) उपाध्यक्ष  : श्री गुरुदेव कार्की

 ३) महासचिव : श्री चन्द्र कुमार अधिकारी

 ४) उप-महासचिव : श्री तिलक बस्नेत “अनुरागी”

 ५ ) सचिव  : श्री सुमन चापागाईं 

६ ) कोषाध्यक्ष : श्री भिम पोख्रेल

 ७)  कार्यसमिति सदस्य : श्री देव घर्तीमगर 

८ )कार्यसमिति सदस्य  : श्री विष्णु खतिवडा

९)   कार्यसमिति सदस्य   : श्री हरिशरण गैरे

१०) कार्यसमिति सदस्य  : श्री नविन कार्की

११)  कार्यसमिति सदस्य   : श्री चिरञ्जीवी पौडेल

१२ ) कार्यसमिति सदस्य  : श्री विष्णु न्यौपाने

१३ )कार्यसमिति सदस्य  : श्री कमल भूषाल

सल्लाहकार समिति  सदस्य: 

१) श्री नवराज तिवारी

२) श्री अजित कुँवर

३) श्री अञ्चल साम्पाङ्ग

४) श्री सुरेन्द्रपाल ठकुरी



















0 Response to "सहृदयता अन्तरराष्ट्रिय, यु. ए. ई. को कार्यसमिति"

Post a Comment