-->
 सहृदयता अन्तरराष्ट्रिय यु ए ई को नया कार्यसमिति गठन

सहृदयता अन्तरराष्ट्रिय यु ए ई को नया कार्यसमिति गठन


 सहृदयता अन्तरराष्ट्रिय यु ए ई को नया कार्यसमिति गठन



आज मिति २०७७ साल पौष  महिनाको १७ गते तदानुसार  २०२१ जनवरी १ तारिखका दिन सहृदयता अन्तरराष्ट्रिय यु ए ई को तदर्स समितिको बैठकबाट नया कार्यसमिति गठन गरिएको छ | समितिका संयोजक श्री झुमनाथ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा ३३ जना प्रत्यक्ष सहृदयी जनहरुको सहभागितामा नया कार्यसमिति गठन कार्य सम्पन्न गरिएको छ | नबगठित कार्यसमितिका लागि तदर्स समितिका सचिब तिलक बस्नेत अनुरागीको प्रस्तावनामा सहसचिब सुमन चापागाईंको समर्थनमा बाकि सदस्यहरुले तालि द्वारा स्वागत गरि सर्वसम्मत रुपमा  अध्यक्षका लागि झुमनाथ न्यौपानेलाई चयन गरिएको छ | तत् पश्चात झुमनाथ न्यौपानेले राखेको प्रस्तावानामा  उपाअध्यक्षमा गुरुदेव कार्की   महासचिबमा चन्द्रकुमार अधिकारि उपमहासचिबमा तिलक बस्नेत अनुरागी सचिबमा सुमन चापगाइ र कोषाध्यक्षमा भिम पोख्रेल सर्वसम्मत चयन हुनु भएको छ | साथै सदस्यहरुमा देव घर्ति मगर, बिष्णु खतिवडा, हरिशरण गैरे, नबिन कार्की, चिरन्जिबी कार्की, बिष्णु न्यौपाने र कमल भुषाल चयन हुनुभएको छ | यसै गरि सल्लहाकार समितिमा नवराज तिवारी, अजित कुवर, अञ्चल साम्पांग र सुरेन्द्र पाल ठकुरी चयन हुनु भएको छ | 
     यसरि आज बसेको सहृदयता अन्तरराष्ट्रिय यु ए ई को छलफलबाट सहृदयता अन्तरराष्ट्रिय यु ए ई को कार्यसमितिको बिधान सहित  १ वर्ष कार्यकाल रहने गरि  १३ जना कार्यसमिति सहित ४ जनाको सल्लाहकार समिति गठन भएको भएको छ | 
सम्पूर्ण नवगठित कार्यसमितिका पधाधिकारी ज्युहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ||
महासचिब 
चन्द्रकुमार अधिकारी

प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to " सहृदयता अन्तरराष्ट्रिय यु ए ई को नया कार्यसमिति गठन"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article