सहृदयता अन्तरराष्ट्रिय, माल्टा कार्यसमिति (Working Committee Malta)
Monday, December 7, 2020
Comment
सहृदयता अन्तरराष्ट्रिय, माल्टा कार्यसमिति (Working Committee Malta)
मिति २०७७/०८/११ गते तदानुसार ६/१२/२०२० को दिन सहृदयता अन्तरर्राष्ट्रिय माल्टाको निम्नानुसार तदर्थ समिती बिस्तार भएको छ । तदर्थ समितिको सम्पुर्ण पदाधिकारी सहृदयिजनमा सहृदयता अन्तरराष्ट्रिय यु ए ई को तर्फबाट सफल कार्यकालको सुभकामाना साथै हार्दिक बधाई ।
सम्योजक - रिना कार्की
उपसम्योजक - बिक्रम खनाल
सह- सचीव - रामजी अर्याल
कोषाध्यक्ष - अन्सु रोका
सदस्यहरु क्रमश: - राजन तिमल्सिना
-शुनिल थापा
-ईश्वर थापा
-समीर अधिकारी
- रोजिना गुरुङ
- पदम अर्याल
- बिनिता वाग्ले
- जानुका माझि
0 Response to "सहृदयता अन्तरराष्ट्रिय, माल्टा कार्यसमिति (Working Committee Malta)"
Post a Comment