-->
सुर्योदयपूर्व पिउनुहोस् पानी -  १४ रोगबाट मुक्तिपाउनुहोस् ।

सुर्योदयपूर्व पिउनुहोस् पानी - १४ रोगबाट मुक्तिपाउनुहोस् ।

सुर्योदयपूर्व पिउनुहोस् पानी - १४ रोगबाट मुक्तिपाउनुहोस्

डा. सम्मोद आचार्यः

सुर्योदयपूर्व पिउनुहोस् पानी -  १४ रोगबाट मुक्तिपाउनुहोस्
Drinking before sunrise - Copper Vessel
कासश्वातिसारज्वरपीडककटिकुष्ठकोठप्रकारान् ।
मुत्राघातोदरार्श: श्वयथुगलशिर: कर्णशुलाक्षिरोगान् ।।

ये चान्ये वातपित्तक्षजक फकृता व्याधय: सन्ति जन्तो:।
तांस्तानभ्यासयोगादपनयति पय: पितमन्ते निशाया: ।।
-भा. प्र.
बिहान सूर्योदय नहुँदै पानी खाँदाका लाभ्
कास= खोकी
श्वास =दम् (सास् फुल्ने )
अतिसार= पखाला
ज्वर= ज्वरो
पिडक= पिलो
कटी =कम्मर् (दुख्ने)
कुष्ठ= छालाका विविध् धब्बा गराउने रोग्
कोठ= डाबर् आउने समस्या
मूत्राघात= पिसाबसम्बन्धी पीडा
उदर= पेटका समस्या
अर्श =हर्सो(पाइल्स्)
श्वयथु =सुन्निने
गलशिरःकर्णशूला ‌= घाँटि टाउको कान दुख्ने समस्याहरू
अक्षिरोगा =आँखाका रोगहरू।
अरु पनि वातपित्तकफका असन्तुलनका रोग् र क्षयरोग जस्ता रोग् पनि नियमित् रूपमा रात्रिको अन्त्यमा पानी पिउने गर्नाले सजिलै लाग्न पाउँदैनन्।

प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते
प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "सुर्योदयपूर्व पिउनुहोस् पानी - १४ रोगबाट मुक्तिपाउनुहोस् ।"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article