-->
अखिल नेपाली युवा संघ गठन

अखिल नेपाली युवा संघ गठन

अखिल नेपाली युवा संघ गठन



आज मिति २०७७ मंसिर १५ गते मौलिक जरोकिलो पार्टीको भातृ संगठन अखिल नेपाली युवा संघले योगेश्वर भट्टको संयोजकत्वमा १३ सदस्यीय सुदुरपश्चिम तदर्थ प्रदेश समिती गठन गरेको छ | संयोजक योगेश्वर भट्ट लगायत उहाँको सम्पुर्ण समितिलाई सफल कार्यकालको बधाई शुभकामना सहित हार्दिक आभार व्यक्त गर्दछौँ |
१)संयोजक :- योगेश्वर भट्ट
सदस्यहरु:-
प्रकाश सिंह धामी
हेमा रोकाया
मङ्गल विश्वकर्मा
ललित अवस्थी
विनोद चौधरी
कमला धामी
रोहित राज जोशी
दिपक धामी
वाशुदेव भट्ट
डम्बर भाट
सन्तोष सिंह कुँवर
निशा भट्ट















प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "अखिल नेपाली युवा संघ गठन"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article