-->
स्थितिगत्यात्मकप्रगतिवाद

स्थितिगत्यात्मकप्रगतिवाद

स्थितिगत्यात्मकप्रगतिवाद





पुरानो सबै नराम्रो हुँदैन ।
पुरानो सबै राम्रो हुँदैन ।
नयाँ सबै नराम्रो हुँदैन ।
नयाँ सबै राम्रो हुँदैन ।
पुरानामध्ये कतिपय राम्रा र कतिपय नराम्रा हुन्छन् ।
नयाँमध्ये कतिपय राम्रा र कतिपय नराम्रा हुन्छन् ।
राम्रो लिने, नराम्रो नलिने हो - 
चाहे पुरानो होस् वा नयाँ होस् ।
#स्थितिगत्यात्मकप्रगतिवाद







प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "स्थितिगत्यात्मकप्रगतिवाद"

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article