-->
गुरुवाणी

गुरुवाणी

डा. निर्मलमणि अधिकारीका विचारहरु:


राज्यलाई संस्थाका रुपमा सुदृढ, समृद्ध, शक्तिशाली बनाउनु आजको युगीन आवश्यकता हो । साथै, राज्य राज्यका संकीर्ण कित्ताकाटले “वसुधैव कुटुम्बकम्” को आदर्शलाई घात नपुगोस् र सम्पूर्ण पृथिवीलाई नै मानव एवं सबैथरि प्राणीको साझे घरका रुपमा चिन्तन र व्यवहार पनि गर्नु पनि उत्तिकै आवश्यक छ । राज्यराष्ट्र सिद्धान्तमा यो सन्तुलन छ । वैश्विकता र स्थानिकताको समन्वय भएको वैश्वास्थानिकतालाई राज्यराष्ट्रले आत्मसात् गरेको छ । वैश्विक (global) र स्थानिक (local) को समन्वय हो वैश्वस्थानिक (glocal) । तसर्थ, राज्यराष्ट्र सिद्धान्तका अनुयायीहरु देशभक्त नागरिकका साथसाथै “वसुधैव कुटुम्बकम्” लाई मान्ने वैश्विक जन पनि हुन् :










प्रिय पाठकवर्ग, यदि हजुरहरुलाई यी लेख र विचार मन परे र अरुले पनि जानुन भन्ने चाहनुहुन्छ भने अवश्य शेयर गर्नुहोस् केही थप र सुधार गर्न कमेन्ट लेख्नुहोस् धन्यवाद ! नमस्ते !!

0 Response to "गुरुवाणी "

Post a Comment

विज्ञापनको लागी सम्पर्क:

advertising articles 2

Advertise under the article